Rule 30
पक्राउ पूर्जीको ढाँचा
अनुसन्धान अधिकृतले अनुसन्धानको सिलसिलामा कसैलाई पक्राउ गर्दा अनुसूची–६ बमोजिमको ढाँचामा पक्राउ पूर्जी दिनु पर्नेछ ।